सवारी नविकरण वर्षमा २ पटक भनि भइरहेको सुचना प्रवाहप्रति अर्थ मन्त्रालयको ध्यानाकर्षण
पोखरा, गण्डकी प्रदेशमा सवारी नविकरण वर्षमा २ पटक भनि भइरहेको सुचना प्रवाहप्रति अर्थ मन्त्रालयले ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेश सभामा प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७९÷०८० को वजेट वक्तव्यमा सवारी साधन!-->…