समाचारको विधा

प्रदेश

सल्यान सिचाई आयोजना उद्घाटन

साजन परियारधाइरिङ, । पर्वतको जलजला गाउँपालिका–७ मा सल्यान सिचाई आयोजना पुननिर्माण भएको छ । गण्डकी प्रदेश सरकार अन्तरगतको खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय पर्वतले आयोजना पुननिर्माण गरेको हो । आयोजनाको बुधबार गण्डकी

विद्याज्योति माविको भवन निर्माण

मल्लाज । पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योति माबिमा कक्षा कोठा भवन निर्माण भएको छ । विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा दश कोठे दुई तले कक्षा कोठा भवन निर्माण भएको हो । विकास बेल्जियमका स्थानीय समन्वयकर्ता

विपद्का सारथी इन्द्रसिंङ शेरचनलाई सम्मान

बेनी, । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचन सम्मानित हुनुभएको छ । थकाली सेवा समिति नेपालको मुस्ताङको कोवाङमा मंगलबारदेखि शुरु भएको १३ औ महाधिवेशनको उद्घाटन समारोहमा लुम्बीनीका प्रदेश प्रमुख अमिक शेरचन र समितिका

प्रदेश (क)मा काँग्रेसका उमेद्वार सिफारिस

बेनी, । नेपाली कांग्रेस म्याग्दीको प्रदेश सभा क्षेत्र ‘क’ ले आसन्न प्रदेशसभा सदस्य चुनावको लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । बेनीमा सोमबार भएको भेलाबाट प्रत्यक्षतर्फ हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, क्या. मिनबहादुर कार्की, क्या.

लोमान्थाङको लोवथाङमा किर्तिमानी गल्फ प्रतियोगिता

बेनी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा शनिवार गल्फ प्रतियोगिता भएको छ । समुन्द्रि सतहदेखि चार हजार ६४५ मिटरको उचाइमा रहेको लोवथाङको गल्फ कोर्समा विश्वकै उच्च स्थानमा प्रतियोगिता सञ्चालन गरेर किर्तिमान बनाएको आयोजकले जनाएका छन्

मल्लाज स्वास्थ्य चौकीलाई सामग्री सहयोग

बेनी, । पर्वतको जलजला गाउँपालिका–३ मा रहेको मल्लाज स्वास्थ्य चौकीलाई करिब रु. तीन लाख मूल्य बराबरको उपकरण र सामग्री सहयोग प्राप्त भएको छ । वान हार्ड वल्र्ड वाइड संस्थाले प्रसुति सेवाका लागि आवश्यक पर्ने उपकरण र स्वास्थ्य सामग्री

सहकारीका पदाधीकारीलाई तालिम

बेनी, । जलजला गाउँपालिकाका सहकारी संस्थाका पदाधीकारीहरुलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । गाउँपालिकाको कृषि तथा सहकारी विकास शाखाको आयोजनामा मिलनचोकमा बुधबार र बिहिबार सञ्चालन भएको तालिममा २२ वटा सहकारीका ४६ जनाको सहभागिता

करेन्ट लागेर ज्यान गुमाएकाको परिवारलाई सहयोग

बेनी । पर्वतको जलजला गाउँपालिका–७ धारापानीमा गत साउन २३ गते विद्युतिय दुर्घटनामा परि मृत्यु भएकी सिता के.सी का परिवार र बाख्रा फार्ममा क्षति भएका प्रताप आचार्यलाई बिहिबार आर्थिक सहयोग गरिएको छ । जलजला गाउँपालिकाले मृतक केसीका पति सूर्य

राम गौचनको स्मृतिमा कालिबराको मुर्ति प्राण प्रतिष्ठा

बेनी, । राम बिमला फाउण्डेसनले मुस्ताङ्गको थासाङ्ग गाउँपालिका–३ कालापानी मा स्व राम गौचनको १५ औ स्मृति दिवस पारेर कालिबराह थान मा कालिबराह को मुर्ति प्राण प्रतिस्ठा, थासाङ्ग गापाका जनप्रतिनिधी लाइ सम्मान एबम बधाई कार्यक्रम सम्पन्न गरेको छ ।

पहिरो पिडितलाई घर पुननिर्माणको अनुदान उपलब्ध गराउन सांसद केसीको माग

बेनी । गण्डकी प्रदेशसभा सदस्य बिनोद केसीले दुई वर्षअघिका पहिरो पिडितलाई घर पुननिर्माणको अनुदान उपलब्ध गराउन माग गर्नुभएको छ । गण्डकी प्रदेशसभाको बिहिबारको बैठकको विशेष समयमा सांसद केसीले मापदण्ड अनुसार घर पुननिर्माण गरेका पहिरो पिडितलाई