कमजोर विद्यार्थीको खोजीमा जलजला गाउँपालिका
बेनी, । पर्वतको जलजला गाउँपालिकाले कमजोर सिकाई उपलब्धी भएका विद्यार्थी पहिचान गर्न थालेको छ ।
विद्यार्थीको विषयगत सिकाई उपलब्धीको विष्लेषण गरेर उनिहरु केन्द्रित शैक्षिक सुधारको योजना तय र लागू गर्ने प्रक्रीया थालेको हो । विद्यार्थीको!-->!-->!-->…
