शुद्धिकरण मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्न प्रेस सेन्टरको माग
पोखरा, । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले नेपाल पत्रकार महासंघले सञ्चालन गरेको सदस्यता शुद्धिकरण अभियानलाई पूूर्ण रुपमा कार्यान्वयन गर्न माग गरेको छ ।सेन्टरको आइतबार पोखरामा सम्पन्न पूूर्ण बैठकले महासंघको सदस्यता शुुद्धिकरण!-->…
