पोखरामा मिटरमा नचल्ने ट्याक्सीलाई जरिवाना बढाइयो
पोखरा, । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले पोखरा उपत्यकामा लागू गरेको ट्याक्सीमा मिटर प्रणालीलाई प्रभावकारी बनाउन नयाँ रणनीति अपनाउने भएको छ ।
मन्त्रालयले भदौ १ गतेदखि पोखरा उपत्यकामा लागू गरिएको!-->!-->!-->…
