‘राजनीतिक र व्यक्तिगत प्रतिसोध साध्न नक्कली शरणार्थी प्रकरणमा नाम जोडेर चरित्रहत्या गर्न खोजियो’…
बेनी, । गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले राजनीतिक र व्यक्तिगत प्रतिसोध साध्न ‘नक्कली शरणार्थी’ प्रकरणमा आफ्नो नाम जोडेर चरित्रहत्या गरेको टिप्पणी गर्नुभएको छ ।आधिकारिक पुष्ट्याई, प्रमाण र तथ्य विना आफ्नो नाम र तस्विर!-->…