समाचारको विधा

प्रदेश

गाउँपालिकाको लोगो डिजाइन गर्नेलाई पुरस्कार

बेनी, । मुस्ताङको घरपझोङ गाउँपालिकाको लोगो ‘डिजाइन’ गर्नेले नगद पुरस्कार पाउने भएका छन् । गाउँपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गरेर मौलिकता झल्किने विवरणहरु समावेश गरेर लोगो बनाउनेलाई नगद रु. बीस हजार पुरस्कार प्रदान गर्ने घोषणा…

भौतिक मन्त्रालयको टोलीद्धारा स्याङ्जाका योजना अनुगमन

स्याङ्जा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली सहितको टोलीले शुक्रबार स्याङ्जा जिल्लामा सञ्चालित योजनाहरुको अनुगमन गर्नुभएको छ । मन्त्री जुग्जाली र सचिव शंकर पण्डितको टोलीले मन्त्रालय…

गण्डकी प्रदेश समन्वय परिषद्को यस्ता छन १३ बुदे निर्णय

पोखरा । गण्डकी प्रदेश समन्वय परिषद्को छैटौँ बैठक सम्पन्न भएको छ । प्रदेश समन्वय परिषद्को बैठकले १३ बुँदे निर्णय गरेको छ । बैठकले प्रदेश र स्थानीय तहको प्रशासनिक अन्तरसम्बन्धका लागि प्रमुख सचिवको संयोजकत्वमा स्थानीय तहका प्रमुख…

मुस्ताङमा कालीगण्डकीको बगरको सतह बढेर बस्तीमै पुुग्न थाल्यो

जोमसोम, ः मुुस्ताङ स्थित कालीगण्डकी नदीको तटीय क्षेत्रमा बगरको सतहसँगै बाढीको जोखिम बढेको छ । मुुस्ताङको तटीय क्षेत्रमा देशका अन्य नदी किनारको भन्दा पृथक किसिमको समस्या देखिएको हो । अन्य नदीले कटान गरेर सतह गहिरिने समस्या छ । तर…

वाफबाट खाना पकाउने प्रविधि प्रभावकारी

टुुकुुचे, ः मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयले वाफबाट खाना पकाउने प्रविधिको प्रयोग गरेको छ । विद्यालयको छात्रावासमा प्रयोग गरिएको वाफबाट खाना पकाउने (स्टिम) प्रविधि ग्याँसको तुलनामा सस्तो, छिटो र…

वाफबाट खाना पकाउने प्रविधि प्रभावकारी

टुुकुुचे, मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयले वाफबाट खाना पकाउने प्रविधिको प्रयोग गरेको छ । विद्यालयको छात्रावासमा प्रयोग गरिएको वाफबाट खाना पकाउने (स्टिम) प्रविधि ग्याँसको तुलनामा सस्तो, छिटो र दाउराको…

तनहुँको लोचाडाँडा कृषि पर्यटन सडक स्तरोन्नती

बेनी, । तनहुँको ब्यास नगरपालिका र म्याग्दे गाउँपालिका स्थित लोचाडाडा कृषि पर्यटन सडक कालोपत्र भएको छ । ब्यास नगरपालिका, म्याग्दे गाउँपालिका र भिमाद नगरपालिका जोड्ने सडक अन्तरगत तीन किलोमिटर दुरीको ‘लोचाडाँडा कृषि पर्यटन’ सडकको…

जलजलाका व्यवस्थापन समितिका पदाधीकारीसँग शैक्षिक सुधारका विषयमा छलफल

बेनी, । जलजला गाउँपालिकाले थालेको ‘सामुदायिक विद्यालय सुदृढीकरण तथा रुपान्तण’ अभियान अन्तर्गत शुक्रबार गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरूको भेला भएको थियो । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर…

मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानको अधिवेशन

मल्लाज, ः पर्वतको जलजला गाउँपालिकामा रहेको मोहन बहादुर मल्ल साहित्य प्रतिष्ठानको बिसौ साधारणसभा तथा छैटौ अधिवेशनबाट केदारनाथ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । भवानीपानी आधारभूत विद्यालय परिसरमा शनिबार सम्पन्न अधिवेशनबाट…

लोमान्थाङको वस्ती व्यवस्थित बनाउन गण्डकी प्रदेश सरकारको प्राथमिकता

लोमान्थाङ, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री माननीय रेशमबहादुर जुग्जालीले शनिबार मुस्ताङको लोमान्थाङ गाउँपालिकामा रहेको ऐतिहाँसिक लोमान्थाङ दरवारको निरिक्षण र अनुगमन गर्नुभयो । लोमान्थाङ…