समाचारको विधा

प्रदेश

गण्डकीको मुस्ताङ र कर्णालीको डोल्पा सडकले जोडियो

म्याग्दी- गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मार्ग खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका

योजना छनौट र प्राथमिकिकरणमा सुधारको पहल थालेका छौ– मन्त्री जुग्जाली

सिंगा, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले विकास योजनालाई परिमाणमुखी बनाउन योजना छनौट र प्राथमिकिरणमा सुधार गर्न पहल थालिएको बताउनुभएको छ । बेनी नगरपालिका–४ मा जनचेतना युवा

म्याग्दीका विकास योजनाको साझा प्राथमिकता निर्धारण गर्न मन्त्री जुग्जालीको प्रस्ताव

बेनी, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले म्याग्दी जिल्लामा सञ्चालन गरिने विकास आयोजनाको प्राथमिकता निर्धारण गर्न प्रस्ताव गर्नुभएको छ ।बेनी नगरपालिकाको कार्यालयमा शनिबार

भूूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा परिचालन हुुन माओवादी केन्द्र गण्डकीको आव्हान

बेनी, । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिले भूूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र विस्थापितहरुको व्यवस्थापनमा केन्द्रित हुुन पार्टीका नेता कार्यकर्ताहरुलाई आव्हान गरेको छ । माओवादी केन्द्र गण्डकी प्रदेश समितिका अध्यक्ष

सांसद भण्डारीको नेतृत्वमा रुइसे ‘भ्यूटावर’ को झाडी सरसफाई

बेनी, १४ कात्तिक । रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुईसे स्थित ‘भ्यूटावर’ परिसरमा मंगलबार झाडी सरसफाई गरिएको छ । भ्यूटावर वरिपरि हुर्किरहेको सानासाना रुखविरुवाले भ्यूटावरको महत्व ओझेल पारेपछि प्रदेश सांसद भण्डारी, विष्णु

तनहुँको ‘बाराही रानीमार्ग’ कालोपत्र गर्ने काम लक्ष्य अघिनै सकियो

तनहुँ, । तनहुँको ब्यास नगरपालिकामा सञ्चालित बाराही रानीमार्ग सडक कालोपत्र गर्ने योजना लक्ष्य अघिनै सम्पन्न भएको छ ।ढिलासुस्तिका कारण विकास आयोजना प्रभावित बनिरहेको अवस्थामा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था

मुलघडेरीको बस्ती स्थानान्तरण गर्न भूवर्गविद्को सुझाव

पर्वत, पर्वतको जलजला गाउँपालिका–२ मुलघडेरीको छवटा घर स्थानान्तरण गर्न भूगर्भविद्को टोलीले सुझाव दिएको छ । बस्तीभन्दा माथिको पहाडबाट खसेको पहिराले ठुलो नोक्सान पुर्‍याएपछि अध्ययनको लागि पुगेको खानी तथा भूगर्भ विभागको टोलीले जोखिममा परेका

लोमान्थाङ गाउँपालिकालले कोरला नाकामा नेपालको झण्डा फहरायो

बेनी, मुुस्ताङ स्थित चिनको सिमाना कोरला नाकामा नेपालको झण्डा राखिएको छ । लोमान्थाङ गाउँपालिकाले कोरला नाकाको नेपाली भूूगोलको दशगजा क्षेत्रमा राष्ट्रिय झण्डा राखेको हो । जिल्ला प्रशासन कार्यालयको अनुुमति र शसस्त्र प्रहरीको बोर्डर आउट

उपल्लो मुस्ताङलाई निषेधित क्षेत्रबाट हटाउन माग

जोमसोम, मुस्ताङको तीन वटा स्थानीय तहलाई निषेधित क्षेत्रबाट हटाउन स्थानीयले माग गरेका छन् । लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नम्बर ३ लाई सरकारले निषेधित क्षेत्र तोकेको छ । निषेधित क्षेत्रमा बढी

बेनी जोमसोम कोरला सडक आयोजनाका प्रमुख प्रजापतिले जादा जादै पुल अलपत्र पार्ने कम्पनीसँग ठेक्का तोडे

बेनी, मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङ खोलामा पुल निर्माण अलपत्र बनाउने कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत कैकुखोला र लार्जुङखोलाको