ताराखोलाका सहिद, वेपत्ता परिवार र घाइतेलाई सम्मान
जगिन्द्र बिकताराखोला, । बागलुङको ताराखोला गाउँपालिकाले ‘जनयुद्ध’का घाइते, अपाङ्ग, सहिद र वेपत्ताका परिवारलाई आइतबार सम्मान गरेको छ । गाउँपालिकाको केन्द्र अर्गल स्थित सामुदायिक सभाहलमा आयोजित कार्यक्रममा १५० जनालाई सम्मान गरिएको हो ।
!-->!-->!-->…
