चैत अन्तिममा उत्साही कप
बेनी । आगामी चैत २७ गतेदेखि बेनीको खुल्लामञ्चमा पाँचौ उत्साही कप ९ ए साईड फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।
जलजला गाउँपालिका –३ पर्वत बेनीमा रहेको नवउत्साही युवा क्लवका निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठकी माता स्व. लक्ष्मी श्रेष्ठको!-->!-->!-->…
