समाचारको विधा

प्रदेश

जलजलामा विद्यार्थी संख्या कम भएका २५ विद्यालयको तह समायोजन

बेनी, । पर्वतको जलजला गाउँपालिकाले विद्यार्थी संख्या कम भएका २५ वटा विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरेको छ । जलजलामा ४४ मध्य ३ वटा विद्यालयको भने पुरै कक्षा समायोजन भएको छ । विद्यार्थी सङ्ख्या घट्दै गएर कक्षा कोठा नै रित्ता हुन…

मिलनचोक–सल्यान सडकमा कालोपत्र अन्तिम चरणमा

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–७ को मिलनचोक देखि सल्यान जोड्ने सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । धाइरीङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक आयोजनाको मिलनचोक–सल्यान खण्डमा…

प्रदेश स्तरीय भलिबलको महिलातर्फ म्याग्दी उपबिजेता

बेनी, । म्याग्दीका महिला भलिबल खेलाडीहरु ग्ण्डकी प्रदेश स्तरीय प्रतियोगितामा उपबिजेता भएका छन् । गोरखाको बारपाकमा बुधबार सम्पन्न भएको प्रतियोगितामा पुरुषतर्फ नवलपुर र महिलामा पर्वत च्याम्पियन बनेको हो । बारापाक सुलीकोट गाउँपालिकाको…

जलजलामा क्षमता अभिवृद्धि तालिम

बेनी, । पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र टोल विकास संस्थाका प्रतिनिधिहरुको लागि बुधबारदेखि लामाखेतमा क्षमता अभिवृद्धि तालिम शुरु भएको छ ।रुपान्तरणीय सामाजिक परिचालन, वडा विकास कार्यक्रम मार्फत सञ्चालन गरिएको तालिमको…

मल्लाजको दहमा दम्पती हत्यामा संलग्न पत्ता लगाउन सकस

बेनी, – पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पतीको हत्या भएको आइतबार २२ दिन भएको छ । गत चैत २० गतेदेखि प्रहरीले अनुसन्धान गरेको भए पनि अहिलेसम्म घटनामा संलग्न दोषी पत्ता लागेको छैन । चैत १९ गते सोमबार राति स्थानीय ६९ वर्षीय…

कालञ्जरमा पञ्चदिवसीय साधना अनुष्ठान

बेनी, । पर्वतको जलजला गाउँपालिका–६ कालञ्जर पर्वतमा पञ्च दिवसीय साधना अनुष्ठान शुरु भएको छ । समुन्द्रि सतहदेखि ३ हजार ३०० मिटर उचाईमा अवस्थित कालञ्जरलाई हिन्दु धर्मग्रन्थ रामायणमा जडिवुटीको भण्डार मानिएको छ । कालञ्जर पर्वतको प्रचारप्रसार…

पर्वत बेनीमा पर्यटक लक्षित ज्ञानगौरी होटल सञ्चालन

बेनी,। पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा सुविधा सम्पन्न ज्ञान गौरी प्यालेस होटल आजदेखि सञ्चालन भएको छ । पर्वत बेनीका व्यवसायी कृष्ण केसीले लिफ्ट सहितको ५ तले ३९ वटा कोठा भएको भवनमा सञ्चालन गर्नुभएको होटलमा एक दिनमा १०२ जना बास बस्न…

काठमाडौबाट म्याग्दी आउदै गरेको रात्रीबस कास्कीको सुइखेतमा दुर्घटना हुँदा ७ जना घाइते

बेनी, काठमाडौंदेखि म्याग्दीको दरबाङ आउँदै गरेको बस कास्कीको सुइखेतमा दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् ।पोखरा महानगरपालिका–२५,हेम्जा स्थित सुइखेत सडकमा विहिबार विहान राती करिब २ बजेर ५० मिनेट जाँदा ग २ ख १६३० नम्बरको बस दुर्घटना…

जलजलामा हुक्का प्रतिबन्ध

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारसँग सिमाना जोडिएको पर्वतको जललजा गाउँपालिकाले हानीकारक सुर्तिजन्य पदार्थ हुक्का सेवनमा प्रतिबन्ध लगाएको छ । चैत २१ गतेको कार्यापालिकाको बैठकको निर्णय अनुसार सोमबारदेखि सार्वजनिक स्थलमा हुक्का सेवनमा…

मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परिक्षण गर्न प्रहरीको शिविर

बेनी, मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परिक्षण गर्न थालिएको छ । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराले जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरेर घरपझोङ गाउँपालिका–४ जोमसोम स्थित पर्यटक प्रहरी चोक पोष्ट् परिसरमा आइतबार…