मोनाको महाधिवेशनको तयारी पुरा
बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको शुक्रबारदेखि बेनीमा सुरु हुने पाँचौ महाधिवेशनको तयारी पुरा भएको छ ।
मोनाको बेनी स्थित कार्यालयमा बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अमर!-->!-->!-->…
