अबैधबाटो भएर अमेरिका जाने क्रममा समुन्द्रमा ढुंगा दुर्घटनामा परेका एक म्याग्देलीको उद्दार,…
काठमाडौँ — कोलम्बियाको राजधानी बोगोटादेखि झन्डै ८ सय किलोमिटर टाढा रहेको सानो सहर निकोक्लीको एक होटलमा रहेका २१ वर्षीय एन्जल बुढामगरले असार पहिलो साता दाङमा रहेका काकालाई भिडियो कल गरे । घोराही–१२ स्थित घरमा रहेका काइँला काका जनक बुढासँगको!-->…
