समाचारको विधा

प्रवास

प्रवासी म्याग्देली चेलीको समूहद्धारा बालगृहलाई न्यानो कपडा उपहार

बेनी । नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहलाई शुक्रबार न्यानो कपडा सहयोग प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्टे«लियामा आवद्ध महिलाहरुको समूह उइ क्यान केयर एण्ड लभ समुहले बलाङ्केट सहयोग गरेको हो । १३

मालगाउँका तिलिजा परिवारलाई युकेबाट सहयोग

बेनी, ३ कात्तिक । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको मालगाउँका तिलिजा परिवारलाई बेलायतबाट सोमबार एक लाख ३३ हजार ३५५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । असोज १७ गते मुडाले किचेर ज्यान गुमाएका ख्यामबहादुर तिलीजाका श्रीमति र

छिमेकीको दुःखमा मल्कवाङबासीको सहयोग

प्रवासी मल्कवाङबासीले पठाएको सहयोग मराङका पहिरो पीडितलाई बितरण बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका– ५ मल्कबाङ घर भइ प्रवासमा रहेका स्थानीयबासीले छिमेकी गाउँ मराङका पहिरो पीडितलाई रु ४ लाख बढी आर्थिक सहयोग गरेका छन् । सामाजिक

मालिकाका पहिरो पिडितलाई एनआरएनए लग्जम्बर्गको सहयोग

बेनी । गैरआवासीय नेपाली संघ (एनआरएनए) लग्जम्बर्गले म्याग्दीको मालिका गाँउपालिकाका पहिरो पिडितहरुलाई आर्थिक सहयोग गरेको छ । लग्जम्बर्गबाट आएको एक लाख १७ हजार रुपैयाँ जनप्रतिनिधिको रोहबरमा दरवाङमा बितरण गरिएको समन्वय गर्नुभएका नेत्र महतले

धवलागिरीका पहिरो पिडितलाई जापानका बिद्यार्थीको सहयोग

बेनी । धवलागिरी गाउपालिकाका पहिरो पिडितलाई जापानमा अध्ययनरत बिद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । धवलागिरी–७ शिवाङ घर भई हाल जापानमा रहनुभएका महेश बेलप्रसाद तुलाचनको पहलमा ६० हजार जापानी ऐन अथवा नेपाली ६५ हजार १६० रुपैयाँ सहयोग

धवलागिरीका पहिरो पिडितका लागि जापानमा रहेका मल्कवाङबासीले सहयोग जुटाए

बेनी । म्याग्दीको धवलागिरी गाँउपालिका–५ मल्कवाङ घर भई हाल जापानमा रहेकाहरुले पहिरो पिडितहरुका लागि आर्थिक सहयोग जुटाएका छन् । मल्कबाङ्ग घर भई हाल जापानमा कार्यरत देबेन्द्र भलञ्जा छन्त्याल र चित्र घरब्जा छन्त्यालको नेतृत्वमा जापानमा

पहिरो प्रभावितलाई जस्तापाता र टेन्ट सहयोग

बेनी । नेपाल ताइवान संघले धवलागिरी गाँउपालिका–७ धारापानीका पहिरो प्रभावितका लागि जस्तापाता र टेण्ट सहयोग गरेको छ । ३० थान टेन्ट र सात बण्डल जस्तापाता सहयोग गरेको हो । संघका नेपाल कोअर्डिनेटर सुबोध प्रधान र निर्मल श्रेष्ठले धारापानीका