मोना साउदीको अध्यक्षमा चोखाल
बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति साउदीको अधिबेशनबाट कृष्णबहादुर चोखालको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।
मोनाका अन्तराष्ट्रिय कार्यसमितिका अध्यक्ष ओमनारायण जुग्जालीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट!-->!-->!-->…
