समाचारको विधा

अन्य समाचार

आगोलागी पिडित ब्यवसायीलाई उद्योग बाणिज्य संघको सहयोग

बेनी । म्याग्दी उद्योग बाणिज्य संघले बेनीको न्युरोडका आगोलागी पिडित ब्यवसायीलाई राहत सहयोग गरेको छ । संघको ब्यवसायिक हितकोष, पदाधीकारी, सदस्य र ब्यवसायिहरुबाट संकलन भएको रु. दुई लाख ३९ हजार ५५० रुपैयाँ सहयोग गरेको हो । मंगलबार बिहान

सह–सचिव शर्मालाई महासंघको राहत सहयोग

बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सह–सचिव प्रमोद शर्मालाई राहत सहयोग गरिएको छ । मंगलबार महासंघ म्याग्दी शाखाद्धारा संकलित ७५ हजार रुपैयाँ सह–सचिव शर्मालाई सहयोग गरिएको हो । शर्माले सञ्चालन गर्नुभएको बेनीको न्युरोड स्थित

फरक क्षमता भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

बेनी । बालिकालाई बलात्कार गरी गर्भवति बनाएको आरोपमा म्याग्दीका एक जना युवा पक्राउ परेका छन् । जन्मजात रुपमा राम्रोसंग बोल्न नसक्ने र फरक मानसिक अवस्था भएकी १६ वर्षीया बालिकालाई ललाई फकाई गरी जवरजस्ति करणी गरेर गर्भवति बनाएको आरोपमा बेनी

करेन्ट लागेर घाइते भएका मजदुरलाई हेलिकप्टरबाट काठमाडौ लगियो

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा आइतबार करेन्ट लागेर एक जना घाइते भएका छन् । बिद्युतको पोलमा चढेर काम गर्ने क्रममा उदरपुरको भिमसेन गाउँपालिका–४ बलम्टार घर भई हाल आचार्य निर्माण सेवामा काम गर्ने मजदुर दुर्गा बहादुर मगर

सांसद तुलाचनको शल्यक्रिया सफल

काठमाडौ । मुस्ताङबाट निर्बाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहनुभएको छ । पित्तथैलीमा पलाएको मासुका कारण स्वास्थ्यमा समस्या देखिएपछि तुलाचन काठमाडौको त्रिपुरेश्वर स्थित ब्लु क्रस हस्पिटलमा भर्ना

एनआरएनए नेदरल्याडको अध्यक्षमा मिम पुर्जा निर्बाचित

बेनी । म्याग्दीका मिम पुर्जा गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याडको अध्यक्षमा निर्बाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा २४२ मत ल्याएर म्याग्दीको मंगला गाउँपालिकाको बरंजा घर भएका पुर्जा अध्यक्षमा निर्बाचित हुनुभएको हो । यसअघि

एमाले म्याग्दीका नेताहरुद्धारा स्व. थजालीप्रति श्रद्धाञ्जली

बेनी । नेकपा एमाले म्याग्दीका सचिब बालकृष्ण सुबेदीको टोलीले मंगलबार रघुगंगा गाउँपालिका–५ झिँका वडा कमिटि अध्यक्ष स्व. कृष्ण थजाली प्रति श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ । असार ३० गते पाखापानीमा बिद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर

काभ्रेभिरबाट खसेको ढुुङ्गाले लागेर मोटरसाइकल चालक घाइते

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा शुक्रबार भिरबाट खसेको ढुङ्गाले लागेर मोटरसाइकल चालक घाइते भएका छन् । दाना देखि मुस्ताङको घाँसा जाँदै गरेको लु ३४ प ५०८ नम्बरको मोटरसाइकलमा सवार रोल्पाको सुनछहरी गाउँपालिका–३ का २८ वर्षीय

करेन्ट लागेर झिका एक जनाको मृत्यु

बेनी, म्याग्दीको रघगंगा गाउँपालिका–६ पाखापानीमा बिहिबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पाखापानीमा बिद्युतको मुख्य लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर घाइते भएका रघुगंगा गाउँपालिका–५ झिँका अन्दाजी ४६÷४७ वर्षका कृष्ण थजालीको

बरंजाका सत प्रतिशत योजना कार्यान्वयन

बेनी । म्याग्दीको मंगला गाउँपालिका–३ र ४ बरंजामा चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएका सत प्रतिशत योजना कार्यान्वयन भएका छन् । दुई वटै वडाका जनप्रतिनिधी, प्राबिधिक, उपभोक्ता समिति र स्थानीयबासीको सक्रियताका कारण कोरोनाको जोखिम,