म्याग्दीका सुवेदी सर्वोच्चको न्यायाधिश नियुक्त
बेनी । म्याग्दीका नहकुल सुवेदी सोमबार सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको छ ।
रघुगंगा गाउँपालिका–२ भगवती घर भई कानुनको क्षेत्रमा क्रियाशिल रहनुभएका सुवेदीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चको न्यायाधीशमा नियुक्त!-->!-->!-->…