म्याग्दीका गोबिन्द पौडेल माओवादीको केन्द्रिय सदस्य मनोनित
बेनी । म्याग्दीका गोबिन्द पौडेल नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ ।
काठमाडौमा सोमबार भएको माओवादीको केन्द्रिय कमिटी बैठकले म्याग्दी जिल्ला इञ्चार्ज र संबिधानसभा सदस्य रहेका पौडेल लगायत ५० जना केन्द्रिय सदस्य!-->!-->!-->…
