समाचारको विधा

राष्ट्रिय

हतियार बुझाउन म्याग्दी प्रशासनको अनुरोध

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले इजाजत लिएर राखिएका हतियार बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले शुक्रबार सूचना जारी गर्दै चैत २५ गतेभित्र हतियार बुझाउन आग्रह गर्नुभएको हो । आगामी बैशाख ३० गते हुने

माओवादीले म्याग्दीका छ वटै स्थानीय तहमा चुनावी कमाण्डर तोक्यो

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि जिल्लाका छ वटै स्थानीय तहमा चुनावी कमाण्डर तोकेको छ । बेनीमा शुक्रबार बसेको माओवादीको जिल्ला समन्वय समितिको बैठकले स्थानीय तह चुनाव लक्षित अभियान र

महिला तथा सामाजिक समितिको टोली म्याग्दीमा

बेनी । व्यवस्थापिका संसद अन्तरगत महिला तथा सामाजिक विकास समितिको टोली म्याग्दीमा आएको छ । समितिका सदस्य थममाया थापा, रुहि नाज, जानकी देवी र कुमारी मेचेको टोली महिला, जेष्ठ नागरिक, अपाङ्ग, जेष्ठ नागरिकसँग सम्बन्धी अधिकार र कानुन

बेनीमा कांग्रेसको कार्यकर्ता प्रशिक्षण

बेनी,। नेपाली कांग्रेस म्याग्दीले स्थानीय चुनावलाई लक्षित गरेर शनिबार बेनीमा जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । कार्यक्रमको उद्घाटन गदैं काग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले गत चुनावमा विकास र

म्याग्दीका राजनीतिक दलहरु चुनावी रणनीति बनाउदै

बेनी । म्याग्दीका राजनीतिक दलहरु आगामी बैशाख ३० गते घोषित स्थानीय तह निर्वाचनको तयारीमा जुटेका छन् । नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी) केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा, नेशनल मंगोल अर्गनाइजेशन र राष्ट्रिय जनमोर्चाले

काँग्रेसको चुनावी अभियान

बेनी । नेपाली काँग्रेस म्याग्दीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान सुरू गरेको छ । जिल्लाका ६ वटै स्थानिय तहका प्रत्येक गाउँ वडा र टोलसम्म पुग्ने गरी आइतबारदेखि सुरू भएको एक महिने ‘घर–घर जाऔँ,

एमालेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण

बेनी । नेकपा (एमाले) म्याग्दीले शुक्रबार बेनीमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाख ३० गते घोषणा भएको स्थानीय तह निर्वाचनलाई लक्षित गरि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपमहासचिब एवम्

म्याग्दीका गोबिन्द पौडेल माओवादीको केन्द्रिय सदस्य मनोनित

बेनी । म्याग्दीका गोबिन्द पौडेल नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ । काठमाडौमा सोमबार भएको माओवादीको केन्द्रिय कमिटी बैठकले म्याग्दी जिल्ला इञ्चार्ज र संबिधानसभा सदस्य रहेका पौडेल लगायत ५० जना केन्द्रिय सदस्य

म्याग्दी जेसीज उत्कृष्ट

बेनी । म्याग्दी जेसीजले उत्कृष्ट शाखाको पुरस्कार पाएको छ । काठमाडौमा शनिबार भएको नेपाल जेसीजको क्षेत्र (ख)को लोम अफिसर एकेडेमीमा फेब्रअरी महिनामा उत्कृष्ट कार्यक्रम गरेकोमा म्याग्दी जेसीजलाई उत्कृष्ट शाखाको सम्मान प्रदान गरिएको हो ।

बेनीमा नेपाल बन्दको असर

बेनी । अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेज गर्नुपर्ने माग राख्दै बिभिन्न छ वटा दलले आव्हान गरेको नेपाल बन्दको असर सोमबार म्याग्दीमा पनि परेको छ । नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेकपा, मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी