गठवन्धनका उमेद्वारले थाले घरदैलो
बेनी । सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारले म्याग्दीमा मतदाता भेटघाटका लागि घरदैलो अभियान थालेका छन् ।
गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा!-->!-->!-->…
