नेपाल समाजवादी पार्टी म्याग्दीमा देबेन्द्र
बेनी, । नेपाल समाजवादी पार्टी जिल्ला समन्वय समिति म्याग्दीको प्रथम जिल्ला भेला बिहिबार बेनीमा सम्पन्न भएको छ ।बेनीको जिल्ला समन्वय समितिको सभाहलमा भएको भेलाले देबेन्द्र बिकको अध्यक्षतामा १७ सदस्य नेपाल समाजवादी पार्टी म्याग्दी गठन गरेको छ!-->…
