एमाले म्याग्दी काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा गुरुङ
काठमाडौं । नेकपा एमालेमा आस्थावान् म्याग्दी घर भै काठमाडौं बस्नेहरुको संस्था नेकपा एमाले म्याग्दी काठमाडौं सम्पर्क समिति मञ्चको अध्यक्षमा पुनः तमबहादुर गुरुङ निर्वाचित भएका छन् । शनिवार काठमाडौंमा भएको एक भेलाले गुरुङको नेतृत्वमा निर्विरोध!-->…
