भगवति बालश्रममुक्त वडा घोषणा
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीलाई सोमबार बालश्रममुक्त वडा घोषणा गरिएको छ ।
वडा कार्यालयमा भएको समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन!-->!-->!-->…
