समाचारको विधा

रघुगंगा गा.पा.

मगर खाम भाषामा पठनपाठन शुरु गराउदै रघुगंगा

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन शुरु भएको छ । मगर समुदायको बाहुल्यता रहेका बस्तीका १४ वटा विद्यालयमा कक्षा १ मा मगर खाम भाषामा पठनपाठन गराउन थालिएको हो । रघुगंगा गाउँपालिकाको सहयोगमा नेपाल पुनमगर समाजले…

डम्मर पाण्डेको अध्यक्षतामा रघुगंगामा रास्वपा

बेनी, — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दी अन्तर्गत रघुगंगा गाउँपालिकाको प्रथम अधिवेशन बिहिबार मौवाफाँटमा सम्पन्न भएको छ ।अधिवेशनले डम्मरबहादुर पाण्डेको नेतृत्वमा सर्वसम्मत नयाँ पालिका समिति चयन गरेको छ । समितिको उपसभापतिमा…

ज्ञानोदय माविमा किशोरीहरुको लागि आत्मरक्षा तालिम सञ्चालन

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा किशोरीहरुको लागि आत्मरक्षा तालिम सञ्चालन भएको छ । एकिकृत सेवा कार्यालय म्याग्दीको आयोजनामा सञ्चालन भएको तालिममा विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययत…

दग्नामबासीले लिङ्गो जुधाएर भूमे पुजा गरे

सुरेन गुरुङदग्नाम, ः म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका बासिन्दाले मंगलबार लिङ्गो जुधाउने प्रतियोगिता गरेर यस वर्षको भूमे पर्व मनाएका छन् । हरेक बर्षको जेठ महिनामा मनाइने भूमे पुजाको अवसरमा आयोजना गरिएको लिंङ्गो जुधाउने…

रघुगंगाका शिक्षकहरुलाई मगर खाम भाषा तालिम

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिकाका शिक्षकहरुलाई मगर खाम भाषा सम्बन्धी तालिम प्रदान गरिएको छ । मगर समुदायको बाहुल्यता रहेका बस्तीका १५ वटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अन्तर्गत मगर खाम भाषामा पठनपाठन गराउन दक्ष…

मुक्तिधाम माविको तरकारी खेती

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतिमा रहेको मुक्तिधाम माध्यमिक विद्यालयले तरकारी खेती गरेको छ । प्रयोगात्मक अभ्यास, चमेनागृह र छात्रावासका लागि आवश्यक पर्ने तरकारी आपुर्तिका साथै विद्यार्थीमा ब्यवसायिक ज्ञान, सिप हाँसिल गराउन…

पिप्लेमा रास्वपाको वडा अधिवेशन

बेनी । रघुगंगा गाउँपालिका–३ पिप्लेमा बिहिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शेरबहादुर शाही (रामुु)को अध्यक्षतामा वडा कमिटि गठन गरेको छ । उपसभापतिमा जुुना केसी भण्डारी, सचिवमा गणेश…

रघुगंगाको बेगमा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा शुक्रबार सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ । बेगको भिजरा देखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रा.लीको डोजर पुरिदाँ रघुगंगा गाउँपालिका–२…

नाङ्गीदेवी मन्दिर ओझेलमा

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम र दर्मिजा गाउँको शिरमा अवस्थित नाङ्गीदेवी मन्दिर ओझेलमा परेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रशस्त सम्भावना भएपनि पूर्वाधार विकास र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो ।…

झिँमा सार्वजनिक सुनुवाईः स्वास्थ्य र शिक्षाको अवस्थामा सुधार ल्याउन माग

झिँ,। म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँका स्थानीयले शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार ल्याउन माग गरेका छन् ।आर्थिक बर्ष २०२÷०३ को दोस्रो चौमासिकसम्म गाउँपालिकाबाट भएको बजेट कार्यान्वयन, विकास निर्माण तथा सेवा प्रवाहको सम्बन्धमा…