समाचारको विधा

रघुगंगा गा.पा.

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

म्याग्दी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा पक्की सडक निर्माण भएको छ ।रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट देखि दग्नाम–दर्मीजा– चिमखोला– घ्यासीखर्क जोड्ने सडकको औरी, बुग्ल र दग्नाम खण्डमा ढलान गरेर पक्की बनाइएको हो ।

विदेशबाट गाउँ फर्किएर खोले ‘दर्मीजा होमस्टे’ : मौलिक घरमा पाहुना, पर्यटन र रोजगारीको नयाँ सम्भावना

बेनी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा ‘होमस्टे’ (घरबास) सञ्चालन भएको छ । दर्मीजाका स्थानीय बिप्रसाद पुनले वैदेशिक रोजगारीको विकल्प र सहरको बसाई छाडेर जन्मथलो फर्किएर होमस्टे सञ्चालन गर्नुभएको हो । पुर्खाले बनाएको पुरानौ

राहुघाट जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न थालियो

म्याग्दी, ः म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत आयोजनाको सुरुङमा आइतबारदेखि पानी भर्न थालिएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गरेको ४० मेगावाट क्षमताको

राहुघाट जलविद्युत् आयोजनाले लियो अन्तिम फड्को

राहुघाट जलविद्युत् आयोजना अब विद्युत् उत्पादनको संघारमा पुगेको छ। बेनी, ः नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रर्वद्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाका भौतिक संरचनाहरुको परिक्षण थालिएको छ ।

कृषि, पर्यटन, शिक्षा र पूर्वाधारमा केन्द्रित रघुगंगाको नीति तथा कार्यक्रम

बेनी, असार ४ – म्याग्दीको रघुगंगा गाउँपालिका को २१औँ गाउँसभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी ले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, गुणस्तरीय शिक्षा, स्वास्थ्य

रघुगंगाले ल्यायो ५६ करोड ४ लाखको बजेट, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

बेनी, – म्याग्दीको रघुगंगा गाउँपालिका को २१औँ गाउँसभाले आर्थिक वर्ष २०८३/८४ का लागि ५६ करोड ४ लाख २० हजार ७ सय रुपैयाँको बजेट पारित गरेको छ। उपाध्यक्ष प्रेमकुमारी पुनले गाउँसभामा प्रस्तुत गरेको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार,

राहुघाटका भरतलाई बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

बेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पिआर) स्थायी बसोबासको सुविधा त्यागेर जन्मथलोमा बाख्रापालन गर्नुभएको छ । वि.स. २०७६ देखि करिब २०८० सम्म पोर्चुगलमा बसेका ६३ वर्षीय मल्लले जन्मथलो फर्किएर पुरानै

चिमखोलाको फेदीबन जंगलबाट आठ थान इजाजत नभएका बन्दुक बरामद

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको फेदीवन जंगलबाट बुधबार इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ । अस्थायी प्रहरी पोष्ट चिमखोलाबाट गएको सुरक्षाकर्मी टोलीले जंगलमा लुकाएर राखेको अवस्थामा आठ थान एक नाले भरुवा बन्दुक

मगर खाम भाषामा पठनपाठन शुरु गराउदै रघुगंगा

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन शुरु भएको छ । मगर समुदायको बाहुल्यता रहेका बस्तीका १४ वटा विद्यालयमा कक्षा १ मा मगर खाम भाषामा पठनपाठन गराउन थालिएको हो । रघुगंगा गाउँपालिकाको सहयोगमा नेपाल पुनमगर समाजले

डम्मर पाण्डेको अध्यक्षतामा रघुगंगामा रास्वपा

बेनी, — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दी अन्तर्गत रघुगंगा गाउँपालिकाको प्रथम अधिवेशन बिहिबार मौवाफाँटमा सम्पन्न भएको छ ।अधिवेशनले डम्मरबहादुर पाण्डेको नेतृत्वमा सर्वसम्मत नयाँ पालिका समिति चयन गरेको छ । समितिको उपसभापतिमा