ज्ञानोदय माविमा किशोरीहरुको लागि आत्मरक्षा तालिम सञ्चालन
बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा किशोरीहरुको लागि आत्मरक्षा तालिम सञ्चालन भएको छ । एकिकृत सेवा कार्यालय म्याग्दीको आयोजनामा सञ्चालन भएको तालिममा विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययत!-->…
