समाचारको विधा

रघुगंगा गा.पा.

चिमखोलाका विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेका सामुदायिक विद्यालयहरुलाई ‘स्मार्ट बोर्ड’ सहयोग प्राप्त भएको छ । चिमखोलामा निर्माण भएको ३५ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनी

नेकपाका उमेद्वार थापाको राहुघाट–म्याग्दी चक्रपथ बनाउने योजना

बेनी–पाखापानी सडक योजनालाई पूर्णता दिने प्रतिवद्धता बेनी ः नेपाली कम्युनिष्ट पार्टीबाट म्याग्दीमा आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका उमेद्वार अर्जुन थापाले म्याग्दीको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजनालाई पूर्णता दिने

भगवतिमा प्रहरी चौकीको भवन बनाउन जग्गा दान

बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ राखु भगवतिमा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीयबासीले निशूल्क जग्गा उपलब्ध गराएका छन् । भगवतिका राज गिरीले तीन रोपनी जग्गा मंगलबार राखु भगवति प्रहरी चौकीलाई उपलब्ध गराउनुभएको हो । सरकारी

चोरीको घटना लुकाउन सुरक्षागार्डको हत्या

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौर स्थित राहुघाट जलविद्युत आयोजनामा यही माघ १५ गते मृत भेटिएका सुरक्षा गार्ड भिष्म पौडेलको हत्या भएको खुलेको छ ।जिल्ला प्रहरी कार्यालय म्याग्दीले ईलामको माई नगरपालिका–९ का ५५ वर्षीय पौडेलको

दर्मीजामा सामुदायिक भवन निर्माण

म्याग्दी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण भएको छ । रु. ४२ लाख रुपैयाँको लागतमा करिब तीन सय जना क्षमताको सामुदायिक भवन निर्माण भएको हो । भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु. १५ लाख

भगवतीमा रास्वपाको वडा अधिवेशन

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिमा मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पबहादुर कार्कीको अध्यक्षतामा बिष्णु भण्डारी उपसभापति, हुमबहादुर बरुवाल सचिव र सरोज कुमार मल्ल सह–सचिव रहेको

राहुघाट जलबिद्युत आयोजनाको सुरुङका संरचना तयार

बेनी ः नेपाल बिद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरद्धारा म्याग्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङभित्रका संरचना तयार छ ।रघुगङ्गा गाउँपालिका–४ र ५ को सिमानामा रहेको बाँधदेखि सोही पालिकाको

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बेनी । छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको रितुङ माविमा अध्ययनरत ३४ जना छन्त्याल विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।रोजगार र अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका छन्त्याल समुदायको

रघुगंगामा नेकपाको एकता बैठक तथा चुनावी अभियान सुरु

भगवति, ः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले रघुगंगा गाउँपालिकामा एकताको प्रथम बैठक तथा चुनाबी अभियान सुरु गरेको छ । साविकका नेकपा (माओवादी केन्द) र नेकपा(एकिकृत समाजवादी) लगायतका दलहरुबिच पार्टी एकता भएर नेपाली कम्युनिष्ट

रघुगंगाको बजेट संशोधन

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८२÷०८३ का लागि छनौट भएका योजनाहरुमध्ये रु. दुई करोड ४९ लाख २० हजार बजेट बराबरको योजना तथा कार्यक्रम संशोधन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २० औँ