समाचारको विधा

रघुगंगा गा.पा.

रघुगङ्गाको दुवारीमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुग्यो

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ दुवारीमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत दुवारी, ढाँड र पात्लेखर्कमा वितरण लाइन विस्तार र ट्रान्सफर्मर

रघुगंगा गाउँपालिकामा एम्बुलेन्स सञ्चालन

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । पालिकाभित्रका नागरिकको स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, सहज तथा सर्वसुलभ बनाउने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो । काठमाडौँ महानगरपालिकाले

सोवाङ धुरीमा आश्रयस्थल भवन निर्माण

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीय स्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएको छ । चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ र जस्तापाटाको प्रयोग गरेर समुन्द्रि सतहदेखि तीन हजार आठ सय

रघुगङ्गाको राष्ट्रपति रनिङ शिल्ड मुक्तिधामले जित्यो

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा आइतबार सम्पन्न गाउँपालिकास्तरीय छैटो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भगवतिको मुत्तिधाम मावि विजयी भएको छ ।११ वटा स्वर्ण, चार रजत र दुई कास्य गरि १७ वटा पदक जितेको मुक्तिधामले नगद

फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा २२ वर्षअघि भएको कर्तब्य ज्यान सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएका एक जना प्रतिवादी पक्राउ परेका छन् । रघुगंगा गाउँपालिका –४ का ४३ वर्षीय खमबहादुर थजालीलाई यही मंसिर १७ गते बेनीको

सिरुवारीको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन

बेनी, ः कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरो पन्छाएर पाँच महिनापछि दुईतर्फी यातायात चल्ने बनाइएको छ । कालीगण्डकी नदीको तिर देखि भगवतिको माझखर्कसम्मको जमिन धाँजा फाटेर

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकै साथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको छ। रघुगंगा गाउँपालिका–४, ७ र ८ नम्बर वडाको भूगोलमा निर्माण भएका ८४ मेगावाट क्षमताको दुईवटै आयोजनाको विद्युत्

बेगखोलाबाट उत्खनन् भएको बालुवा जफत

म्याग्दी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ मा रहेको बेगखोलाबाट ठेक्का सम्झौता बिनै उत्खनन् र भण्डारण गरिएको बालुवा जफत भएको छ । जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीको नेतृत्वमा गएको अनुगमन टोलीले जफत गरेको

सिरुवारी पहिरोले बेनी–जोमसोम सडकमा यातायात प्रभावित

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुदै हिमालपारीको पर्यटकीय जिल्ला

‘अपर’ राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

बेनी, रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माण भएको ४८ दशमलव पाँच मेगावाट क्षमताको ‘अपर’ राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ। तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाको बाँध, सुरुङ, विद्युतगृह, प्रसारण लाइन,