रघुगंगाको कुइनेमंगले बालश्रममुक्त वडा घोषणा
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेलाई शुक्रबार बालश्रममुक्त वडा घोषणा गरिएको छ ।
घ्याँसीखर्कमा भएको समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन!-->!-->!-->…
