पाखापानी–कोटगाउँ जोड्ने २६५ मिटर लामो पुल निर्माण
पाखापानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको घोप्टेखोलामा २६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।
पुर्बाधार बिकास कार्यालय म्याग्दीले ठेक्का मार्फत पाखापानीको कमनाथ र कोटगाउँको सिमानामा रहेको घोप्टेखोलामाथि झोलुङ्गे पुल!-->!-->!-->…