रघुगंगाका पाँच वडामा माओवादीका उमेद्वार छनौट
बेनी, । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट पाँच वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरुको टुंगो लगाइएको छ ।
वडा कमिटीको बैठकबाट वडा नम्बर १ बेगखोला, २ भगवति, ४ दग्नाम,!-->!-->!-->…