रघुगंगा–७ चिमखोलामा एमालेका रिम पाइजाको प्यानल विजयी
बेनी, २ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार थकबहादुर पाइजा (रिम)को प्यानल विजयी भएको छ ।
पाइजाले ४२५ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुदाँ उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका!-->!-->!-->…