मौवाफाँटको दृष्टिविहिन स्रोत कक्षालाई रु. पचास हजार सहयोग
मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षालाई रु. पचास हजार भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।रघुगंगा गाउँपालिका–२ भगवति घर भई हाल बेलायतमा बसोबास गर्नुहुने खिमबहादुर!-->…
