चिमखोला –घ्याँसीखर्क सडक सूचारु
बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलादेखि वडा नम्बर ८ कुइनेमंगलेको घ्याँसीखर्क जोड्ने सडक करिब साढे दुई महिनापछि सूचारु भएको छ ।
कुइनेमंगलेलाई सडक सञ्जालले जोड्ने एकमात्रै चिमखोला–घ्यासीखर्क सडकखण्ड अन्तरगत चिमखोलाको मालाङमा!-->!-->!-->…
