दग्नाममा भरुवा बन्दुकको छर्रा लागेर एक जना घाइते, एक जना पक्राउ
बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा भरुवा बन्दुकको छर्राले लागेर एक जना घाइते भएका छन् ।
दग्नाम स्थित कालाबोट पाखा जंगलमा बिहिबार राती कालिज मार्न गएका स्थानीय २४ वर्षीय रोहित शेरपुञ्जाको खुट्टा र छातीमा भरुवा बन्दुकको!-->!-->!-->…