समाचारको विधा

रघुगंगा गा.पा.

बेगखोलामा ह्युम पाइप राखियो

बेनी । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ मा रहेको बेगखोलामा सोमबार ह्युमपाइप राखिएको छ । बेनी नगरपालिका, रघुगंगा गाउँपालिका, बेनी जोमसोम कोरला सडक आयोजना र बेगखोलामा निर्माणाधिन सडक पुलका ठेकेदारसँग समन्वय गरेर

भगवतीमा लाखे नाच देखाइयो

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिमा शनिबार लाखे नाच प्रर्दशन गरिएको छ । भगवतिमा रहेका र त्यहाँ जन्मिएर पेशा, ब्यवसाय, ब्यापारको शिलशिलामा अन्य ठाउँमा गएका नेवार समुदायहरुको पहलमा मौलिक लाखे नाच देखाइएको हो । ६ वर्षपछि

काग्रेसले थाल्यो पालिका स्तरीय कार्यक्रम

बेनी, । नेपाली कांग्रेस म्याग्दीले बुधवार देखि पालिकास्तरीय कार्यकर्ता भेटघाट, अन्तक्रिया तथा प्रशिक्षण सुरु गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसको पहिलो चरणको पालिका स्तरीय अभियान सुरु गरेको

राहुघाट पहिरो नियन्त्रणका लागि डिपिआर तयार

बेनी । म्याग्दीको म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटको बस्ती, सडक र पुललाई जोखिम बनाएको पहिरो नियन्त्रण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । भू–तथा जलाधार संरक्षण कार्यालय पर्वतले पहिरो नियन्त्रण योजना सञ्चालनका

डाडाखेत–राहुघाट प्रशारण लाइनको जग्गा अधिग्रहण प्रक्रीया शुरु

बेनी,। जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र आसपासका नदीमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय ग्रिडमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको १३२

रघुगंगामा १५३ योजना कार्यान्वयन

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिको गत आर्थिक वर्ष २०७८÷०७९ मा १५३ योजना कार्यान्वयन गरेको छ । मौवाँफाटमा शनिबार भएको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा पूर्वाधारसँग सम्बन्धित १५९ वटा योजना छनौट भएकामा १४३ वटा

बिरुवा खरिद देखि डिपिआरमा चलखेल गरेको आरोपमा रघुगंगाको स्पष्टोत्ती (भिडियो सहित )

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले बिरुवा खरिद, डिपिआर बनाउन चलखेल भएको विषयमा लगाइएको आरोपको खण्डन गरेको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरेर पदाधीकारी र कर्मचारीहरुले सामाजिक सञ्जाल र विभिन्न

स्याउलीबजारमा कसले खोल्यो दर्ता बिनै क्रसर ?

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्याउलीबजारमा दर्ता बिनै क्रसर उद्योग स्थापना भएको छ । क्रसर सञ्चालन सम्बन्धी मापदण्ड र प्रक्रीया पुरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता समेत भएको छैन् । रघुगंगा गाउँपालिका–२ का

झिँमा स्वास्थ्य चौकीको भवन

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले निर्माण गरेको भवन सोमबार एक समारोहका बिच उद्घाटन र हस्तान्तरण गरिएको हो । आयोजनाका ईञ्जिनियर प्रविणप्रताप

रघुगंगाको ७८ प्रतिशत बजेट खर्च

बेनी । रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा ७८.८१ प्रतिशत बजेट खर्च गरेको छ । असार २५ गतेदेखि गाउँपालिकाको भुक्तानी प्रक्रीया बन्द भएको छ । कारोबार बन्द भएलगत्तै आर्थिक वर्षभरको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको प्रमुख