राइडर टोलीलाई बेनीमा स्वागत
बेनी, । ट्रान्स हिमालय एड्भेन्चर अर्थात मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरुको टोलीलाई मंगलबार बेनीमा स्वागत गरिएको छ ।
काठमाडौंबाट हिमाली जिल्ला मुस्ताङ जान हिडेको टोलीलाई म्याग्दी उद्योग वाणिज्य संघको तर्फबाट कालिपुलमा!-->!-->!-->…