समाचारको विधा

स्थानीय

गलेश्वर शिवालय क्षेत्र विकास कोषमा पुन ः माधव रेग्मी

बेनी । गलेश्वर शिवालय क्षेत्र विकास कोषको शुक्रबार भएको आठौ अधिवेशन एवम् १९ औ कार्यकारी सभाबाट माधवप्रसाद रेग्मी पुनः अध्क्षमा दोहोरीनु भएको छ ।कोषको उपाध्यक्षमा बमबहादुर पुन, कोषाध्यक्षमा कुमारी रोका, सदस्यहरुमा रमेश प्रसाद सुवेदीर रामजी…

शिख पूर्ण खोप वडा घोषणा

गणेश गुरुङ (सुरेन)शिख। म्याग्दीको अन्नपूर्ण गाउँपाकिला–५ शिखलाई शुक्रबार पूर्ण खोप सुनिश्चिता वडा घोषणा गरिएको छ । साविक शिख गाविसमा बसोबास गर्ने १६ देखि ५९ महिना सम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिका अनुसार…

आठ कक्षाको परिक्षामा बेनीका ७२ प्रतिशत विद्यार्थी उतिर्ण

भानु मावि र बालप्रिय सारदा निल, गलेश्वर आदर्श र ज्योति आधारभुतका सतप्रतिशत उतिर्ण बेनी, । बेनी नगरपालिका स्तरीय कक्षा आठ को परिक्षामा ७२ दशमलब ५१ प्रतिशत मात्रै विद्यार्थी उतिर्ण भएका छन् । दुई वटा विद्यालयका सत प्रतिशत सहित २६ दशमलब…

गजेन्द्रमोज्ञनारायण–मुक्तिनाथ रथयात्रा टोलीलाई बेनीमा स्वागत

बेनी, धार्मिक पर्यटन प्रर्वद्धन, कालीगण्डकी नदीमा मात्र पाइने शालीग्राम शिलाको संरक्षण र धार्मिक सद्भावको उद्देश्य सहित नवलपरासीको गजेन्द्रमोज्ञनारायण–मुस्ताङको मुक्तिनाथ रथयात्रामा निस्किएको टोली बिहिबार म्याग्दी आइपुगेको छ । स्वामी…

म्याग्दी देखि ढोरपाटन जोड्ने सडक निर्माण अन्तिम चरणमा

बेनी । पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक निर्माण अन्तिम चरणमा पुगेको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडक यसै आर्थिक वर्षभित्र ढोरपाटनसँग…

डा. मल्ललाई म्याग्दी उद्योग वाणिज्य संघको सम्मान

बेनी । शहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रका प्रमुख मुटुरोग विशेषज्ञ डा. रवी मल्ललाई बुधबार बेनीमा सम्मान गरिएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा जन्मिएका मल्ललाई स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै…

दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाका कारण दाङखोलामा मोटरेबल पुल बनेन्

म्याग्दी, ः ठेक्का सम्झौता भएको पाँच वर्षमा पनि म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरी गाउँपालिकाको धारापानी–ताकम हुदै मुना जोड्ने सडक अन्तरगत दाङखोलामा मोटर चल्ने पुल निर्माण शुरु भएको छैन् । मालिका गाउँपालिका–५…

ओखरबोट माविमा रु. पाँच लाखको कलवीर पुन स्मृति अक्षयकोष स्थापना

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माविमा दिवंगत आफन्तको स्मृतिमा रु. पाँच लाखको अक्षयकोष स्थापना भएको छ । ओखरबोटका स्व. कलवीर पुनको स्मृति तथा सम्मानमा परिवारले अक्षयकोष स्थापना गर्नुभएको हो । कलवीरका श्रीमति…

बुल र मलम्पारमा केन्द्रिय प्रशारण लाइनको बिद्युत विस्तार गर्न ट्रान्सफर्मर चार्ज

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–५ मलम्पार र वडा नं.–६ को बुल गाउँमा मंगलबार केन्द्रिय प्रशारण लाइनको बिद्युत सुविधा पुगेको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको उज्यालो म्याग्दी कार्यक्रम अन्तर्गत मलम्पार र बुलमा विद्युत…

निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरको पहिलो दिन ५६५ जनाले सेवा लिए

बेनी, बेनीमा मंगलबारदेखि निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर सुरु भएको छ ।जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँको प्राविधि सहयोगमा सुरु भएको शिविर…