समाचारको विधा

स्थानीय

दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति शुरु

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति शुरु भएको छ । गण्डकी प्रदेश र संघीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक

बेनी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

बेनी, २७ कात्तिक । बेनी नगरपालिका विद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बिहिबारदेखि सुरु भएको छ । बेनीको खुल्ला मञ्चको खेलमैदानमा सुरु भएको खेलकुद प्रतियोगिताको जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी

अन्नपूर्णको समिक्षा र सार्वजनिक सुनुवाई

पोखरेबगर। अन्नपूर्ण गाउँपालिका म्याग्दीको आयोजनामा बुधवार पोखरेबगरमा वार्षिक समिक्षा र सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक समीक्षा तथा चालु आव ०८२÷८३ को प्रथम चौमासिकको समीक्षा गर्नुका साथै

दरवाङमा बजार अनुगमन, करिब ६० हजार मूल्य बराबरका म्याद नाघेका बस्तु नष्ट

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ स्थित दरवाङमा मंगलबार बजार अनुगमन भएको छ । मालिका गाउँपालिका, वडा नम्बर ६ को कार्यालय, इलाका प्रहरी कार्यालय र उद्योग वाणिज्य संघको मालिका बजार इकाई समितिका प्रतिनिधीको उपस्थितिमा खाद्यान्न पसलहरुको

धवलागिरिको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी धनजनताले चुम्यो

ताकम मावि उपबिजेता, हेम नमुना तृतीय गोपाल आचार्यताकम, धवलागिरी गाउँपालिका–७ ताकममा मंगलबार सम्पन्न अन्तर माध्यमिक विद्यालय पालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा फलीयागाउँको धजनजता मावि बिजयी भएको छ ।

सिंगा र तातोपानीमा बजार अनुुगमन

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगा र तातोपानीमा सोमबार बजार अनुुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दी, उद्योग तथा पर्यटन कार्यालय, प्रहरी, उद्योग वाणिज्य संघको टोलीले सिंगा, ठूूलोखोला र तातोपानी बजारका १२ वटा पसलको

गुर्जाका पशुपालक किसानलाई पूर्ण खोपबारे सचेतना

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण तथा सचेतनामूलक कार्यक्रम गरिएको छ । रोग लागेर पशुचौपायको क्षति नहोस

अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पशुपालक कृषकहरुलाई उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम सञ्चालन गरेको छ । मासु र दूध उत्पादन वृद्धि गरी आयात घटाउने र आत्मनिर्भर बनाउन कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन

ताकम पुगेर प्रदेश सांसद रेशम जुग्जालीले दिएको चार सन्देश

–दाङखोला सडक पुल –दरवाङ–मुना–ढोरपाटन सडक–खेल मार्फत एकताको सन्देश –जेनजी आन्दोलन र निर्वाचन ताकम, २३ कात्तिक ः गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशमबहादुर जुग्जाली

लोकदोहोरी प्रतिष्ठान म्याग्दीमा एकराज चापागाईको नेतृत्वमा नयाँ कार्यसमिति

बेनी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको शनिबार बेनीमा सम्पन्न २१ औ वार्षिक साधारणसभा तथा आठौ अधिवेशनबाट एकराज चापागाईको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समितिको प्रथम उपाध्यक्षमा देवी जिसी, द्वितिय उपाध्यक्ष