समाचारको विधा

स्थानीय

म्याग्दीको मालिका धुरी नजिकै सडक पुग्यो

बेनी, सडक र पदमार्ग निर्माण भएपछि म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरीको यात्राअवधी छोटिएको छ । मालिका गाउँपालिका–७ बिम देखि बिमवाङ– धौलागंगा हुदै मालिका धुरी नजिकैको नागीथला सम्म

घुम्ति शिविरबाट धवलागिरीका २०७ जना अपाङ्ग लाभान्वित

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले परिचयपत्र र सहायता सामग्री वितरण गर्न सञ्चालन गरेको घुम्ति शिविरबाट २०७ जना अपाङ्गता भएका सर्वसाधारण लाभान्वित भएका छन् । ५ वटा वडामा आयोजना गरिएको घुम्ति शिविरमा ७७ जनालाई अपाङ्गता परिचयपत्र र

म्याग्दीका पालिकामा अख्तियारको अन्तरक्रिया

बेनी, । अनियमितता, भ्रष्ट्राचार जन्य आरोपमा पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी बढेका छन् । म्याग्दीमा चालु आर्थिक बर्षमा मात्रै ५५ वटा उजुरी अख्तियारमा दर्ता भएका छन् । बेनी नगरपालिका, रघुगंगा, मंगला र मालिका

रत्नेचौर लिफ्ट खानेपानी आयोजनाको काम सूचारु

बेनी ः म्याग्दीको बेनी नगरपालिका–१ को रत्नेचौर ‘लिफ्ट’ खानेपानी आयोजना निर्माण कार्य सूचारु भएको छ । कालीगण्डकीको पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा २४३ घरधुरीमा निजी धारा मार्फत बितरण गर्ने लक्ष्य अनुसार करिब रु. ३ करोडको

एम्बुलेन्स खरिद र सामुदायिक भवन बनाउन बाबियाचौरमा महायज्ञ

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौरमा एम्वुलेन्स खरिद र सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गरिएको छ । देवि भगवती मन्दिर संरक्षण समिति र मंगला युथ क्लबको आयोजनामा आगामी वैशाख ८

जलजलामा हत्या गरिएका जिसी दम्पत्तीका परिवारलाई मन्त्री गिरीले भेटे

बेनी, । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पर्वतको जलजला गाउँपालिका–२ दहमा सोमबार हत्या गरिएका सुर्यबहादुर र गमला जिसीका परिवार तथा आफन्तलाई भेट्नु भएको छ । दह स्थित जिसीको घरमै पुगेर मृतकका परिवारका सदस्य, आफन्त र

रघुगंगाको चिमखोला र कुइनेमंगलेलाई पूर्णखोप सुनिश्चितता वडा घोषणा

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुइने मंगलेलाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएकाले चिमखोलालाई सोमबार र कुइनेमंगलेलाई मंगलबार पूर्णखोपको

दरवाङ–बिम सडक स्तरोन्नति र शिवरात्रीखोलामा मोटरेबल पुल बनाउन ठेक्का आव्हान

बेनी, । गण्डकी प्रदेश सरकारले म्याग्दीको मालिका गाउँपालिका– ७ को खारा–बिम सडक स्तरोन्नति र शिवरात्रीखोला मोटरेबल पुल निर्माणका लागि ठेक्का आव्हान भएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीले गाउँपालिकाको केन्द्र दरवाङ देखि वडा नम्बर ७

धवालगिरीको खिवाङ गाउँमा गाडी पुग्यो

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ को खिवाङ गाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरी गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधिन जलविद्युत आयोजनाहरुको लगानीमा खिवाङ गाउँमा सडक र यातायात सुविधा पु¥याइएको हो । धवलागिरी

बेनी बचतका सेयर सदस्यलाई सहकारी शिक्षा

बेनी । बेनी बचत बचत तथा ऋण सहकारी सस्थाले शेयर सदस्यहरुका लागि आधारभुत सहकारी शिक्षा तालिम प्रदान गरेको छ । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीमा आवद्ध रहेका शेयर सदस्यलाई सहकारीको ज्ञान प्रदान गर्ने उद्देश्यले सहकारी शिक्षा