शिखमा पुन समाज नेपालको चौथो महाधिवेशन सुरु
गणेश गुरुङ (सुरेन)शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा सोमबार देखि पुन समाज नेपालको चौथो राष्ट्रिय महाधिवेशन शुरु भएको छ ।
महाधिवेशनको लोकवार्ता तथा वरिष्ठ भाषा विज्ञ माधबप्रसाद पोखरेलले उद्घाटन गर्नुभयो । देशभरका पुन समाजका!-->!-->!-->…
