समाचारको विधा

स्थानीय

सिंगामा लैगिंक हिंसा विरुद्ध सचेतना कार्यक्रम

सिंगा, । बेनी नगरपालिका–४ सिंगामा बिहिबार सामाजिक कुरिति, बालबिवाह, लैगिंक हिंसा, जातीय भेदभाव, लागू पदार्थ दुव्र्यसनी तथा आत्महत्या निरुत्साहन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत

बेनी फिर्ता भयो भिडन्तको साक्षी बनेको बिजुलीको फोल

बेनी, वि.स. २०६० चैत ७ गते तत्कालीन नेकपा माओवादी र शाही नेपाली सेनाको बेनी भिडन्तका क्रममा गोली लागेर छिया छिया भएको बिजुलीको पोल म्याग्दी फिर्ता भएको छ । मदन पुरस्कार संस्थाले वि.स. २०६५ मा ललितपुरको पाटनढोकामा रहेको यलमाया केन्द्रमा

बेनीका ११ वटा सहकारी संस्था खारेज हुुदै

बेनी । म्याग्दीको बेनी नगरपालिकाले ११ वटा सहकारी संस्थाको दर्ता खारेजी गर्ने प्रक्रीया अघि बढाएको छ । दुुई वर्ष भन्दा बढी समयदेखि कुुनै कारोबार नगरी निष्कृय रहेका सहकारी संस्थाहरुलाई खारेज गर्न लागिएको बेनी नगरपालिकाको कार्यालयले जनाएको

कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग

बेनी, । खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा बेचिएकी

फुतफुते झरनाले पर्यटक लोभ्यायो

बेनी, २० मंसिर ः गत हप्ता अन्नपूर्ण हिमालको आधार शिविरको पदयात्रामा जानुभएका नेपाल सरकारका पुर्व मुख्य सचिव डा. सोमलाल सुवेदी करिब एक घण्टा फुतफुते झरनामा बिताउनुभयो । सुवेदीसँगै आउनुभएका पर्यटन विद् रामहरी लामीछाने पनि म्याग्दीको

गलेश्वरमा बालाचर्तुदशी मेलाको तयारी

बेनी, । पश्चिमको पशुपतिनाथको रुपमा परिचित बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा यस वर्षको बालाचार्तुदर्शी मेलाको तयारी तिव्र बनाइएको छ ।गलेश्वर शिवालय क्षेत्र विकास कोषले विभिन्न उपसमिति गठन गरेर पर्वको अवसरमा हुने सतविज छर्ने

कालीगण्डकी कोरिडोर ः बेगखोला–नागढुंगा खण्डको काम लयमा फर्कियो

बेनी, ः राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको बेगखोला–भुरुङ्ग तातोपानी खण्डको काम तीन वर्षपछि लयमा फर्किएको छ । समुदाय, जनप्रतिनिधि र सरोकारवालाहरुको दवावपछि बेगखोला देखि भुरुङ्ग

२१ औ जेसीजकपको उद्घाटन

बेनी, । अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजक फुटबल प्रतियोगिताको मंगलबार बेनीमा उद्घाटन भएको छ । बेनीको खुल्ला मञ्चमा बुधबारदेखि खेल शुरु हुने प्रतियोगिताको मुख्य प्रायोजक राम–बिमला फाउण्डेशनका संस्थापक रहनुभएकी गण्डकी प्रदेशसभा

बेनीमा योग सम्बन्धी प्रवचन कार्यक्रम

बेनी, । बेनीमा योगी विकाशानन्द र रेकी मास्टर कमलेश्वरीको उपस्थितिमा प्रवचन तथा योग प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नविन आनन्द योग केन्द्र नेपालको आयोजनामा मंसिर १५ गते शुुक्रबार बेनीको जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम गरिएको

प्रकृतिको खानी, सुन्दर पुुनहिल घोडेपानी

घोडेपानी, । हिमाल, पहाडी भूूगोल, सुुर्योदय र गुराँसको जंगल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण गाउँपालिका – ६ मा रहेको घोडेपानी पुुुनहिल क्षेत्र उपयुुक्त गन्तब्य हो । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा अवस्थित पुनहिल चक्रिय