बृहत घोप्टेखोला खानेपानी आयोजना कार्यान्वयनको चरणमा
बेनी, । म्याग्दीको बहुप्रतिक्षित बृहत घोप्टेखोला खानेपानी आयोजनाको शुक्रबार ठेक्का आव्हान भएको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले योजना कार्यान्वयनका लागि ठेक्का आव्हान गरेको हो । कुल रु. ४८ करोड लागत अनुमान गरिएको!-->!-->!-->…