समाचारको विधा

स्थानीय

गाउँमै मिनिटेलर मर्मत गर्ने जनशक्ति तयार

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका ४३ जनालाई मिनिटेलर हलो मर्मत सम्बन्धी सिपमुलक तालिम प्रदान गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा कृषि शाखाले ताकम र मराङमा ७÷७ दिने तालिम सञ्चालन गरेको हो । तालिममा ४३ जनालाई खेतबारी खनजोतमा

रिसिनचौतारीमा निर्माण भएको पदमार्गको आम्दानी खर्च सार्वजनिक

राकेश शर्मारिसिन चौतारी, । म्याग्दीको रघुगंगा गाउँपालिका– २ रिसिनचौतारीका युवाहरुले श्रमदान र रु. १५ लाख सहयोग जुटाएर २ किलोमिटर पक्कि पदमार्ग निर्माण गरेका छन् । बेनी–जोमसोम सडक अन्र्तगत सिरुवारी आर्यघाट देखि रिसिन चौतारी सम्म निर्माण

गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यकारी सभा

कालीगण्डकी स्नान स्थल जाने सडक उद्घाटन गलेश्वर, । गलेश्वर शिवालय क्षेत्र विकास कोषको १८ औ कार्यकारी र गलेश्वर जेष्ठ नागरिक आश्रमको १२ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सो अवसरमा गलेश्वर मन्दिरको प्रवेशद्धारदेखि कालीगण्डकी

जगन्नाथमा जेसिजको प्रवर्धन कार्यक्रम

पुलाचौर, । म्याग्दीको बेनी नगरपालिका वडा नं ५ मा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरमा शनिबार म्याग्दी जेसिजले प्रवर्धनात्मक कार्यक्रम गरेको छ। १५औं शताब्दीमा निर्माण भएको प्यागोडा शैलीको जगन्नाथ मन्दिर परिसरमा जेसिजले होल्डिङ बोर्ड स्थापना

अन्नपूर्ण आधार शिविरको एकिकृत पर्यटन गुरुयोजना निर्माणका लागि अध्ययन

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासमा लागि एकीकृत गुरुयोजना निर्माण गर्न अध्ययन थालिएको छ । अन्नपूर्ण प्रथम आधार शिविर र पदमार्ग क्षेत्रमा व्यवस्थित

विश्व उपभोक्ता अधिकार दिवस मनाइयो

बेनि । म्याग्दीको बेनीमा शुक्रबार विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ। उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको आयोजनामा म्याग्दी बहुमुखी क्याम्पसमा दिवस मनाइएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले

डढेलो नियन्त्रणका लागि सचेतनामुलक अभियान

बेनी । डिभिजन वन कार्यालय म्याग्दीले डढेलो नियन्त्रणका लागि सचेतनामुलक अभियान सञ्चालन गरेको छ । बराहपाखो सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा बिहिबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर वन डढेलो व्यवस्थापन सचेतना सप्ताहको शुरु गरिएको

कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट बनेको बेनी नगरपालिकालाई सम्मान

प्रदेश सरकार मातहतको डिभिवन वन कार्यालय पनि सम्मानित बेनी । आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्यांकनमा म्याग्दी जिल्लामा पहिलो बनेको बेनी नगरपालिकालाई बिहिबार जिल्ला समन्वय समितिले सम्मान गरेको छ । नवौ जिल्ला सभा, संघीय र

गलेश्वरमा फुटपाथ सहितको सडक निर्माण

म्याग्दी ः म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीय स्थल गलेश्वरमा फुटपाथ सहितको सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथ (पदमार्ग) सहितको अपाङ्गमैत्री पक्कि सडक निर्माण भएको हो । सडक र

म्याग्दी क्याम्पसमा मिर्गौला सचेतना

बेनी,। विश्व मिर्गौला दिवस–२०२४ को अवसरमा बिहीबार बेनीमा मिर्गौला स्वास्थ्य सम्बन्धी सचेतना तथा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । मिर्गौलालाई स्वस्थ र सुरक्षित राख्ने उद्देश्यसहित मिर्गौलाको बारेमा सचेतना र परीक्षण गरी दिवस मनाइएको हो ।