रातोढुुङ्गा सवस्टेशन विद्युत प्राधिकरणको निगरानीमा परिक्षणका लागि सञ्चालन
बेनी, म्याग्दीको तीन वटा स्थानीय तहमा विद्युुत आपुुर्ति गर्न निर्माण भएको ३३÷११ केभी क्षमताको रातोढुङ्गा सवस्टेशन सञ्चालन भएको छ ।
पर्वतको जलजला गाउँपालिका–४ मोहनचोक देखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर!-->!-->!-->…
