एक वर्षमा ३२ हजार पर्यटकले घोडेपानी घुमे
घोडेपानी, ः वि.स. २०८१ मा ३२ हजार जना भन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।
वि.स. २०८१ को वैशाख देखि चैत महिनासम्म ३२ हजार तीन सय ५० जना पर्यटकले घोडेपानी पुनहिल!-->!-->!-->…
