संविधान दिवसको अवसरमा मुनामा शैक्षिक प्रर्दशनी
मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबार शैक्षिक प्रर्दशनी भएको छ ।
संविधान तथा राष्ट्रिय दिवस –२०८१ को अवसरमा धवलागिरी गाउँपालिकाले मुनाको धवलागिरी मावि परिसरमा माध्यमिक र आधारभूत तहको शैक्षिक प्रर्दशनी कार्यक्रम!-->!-->!-->…
