समाचारको विधा

स्थानीय

पाउद्धारमा अल्लोको धागो सम्बन्धी सिप विकास तालिम शुरु

पाउद्धार, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारमा अल्लोको धागो सम्बन्धी सिप विकास तालिम शुरु भएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजनामा शुक्रबारदेखि शुरु भएको तालिम १० दिन सम्म सञ्चालन हुनेछ् । २२ जना सहभागी तालिमको…

सोलेडाडामा मालिकाको कार्यपालिका बैठक

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको ६० औ कार्यपालिका बैठक शनिबार पर्यटकीय स्थल सोलेडाडामा बसेको छ । तमानखोला गाउँपालिकाको सिमानामा रहेको सोलेडाडामा गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सिमाना…

विद्योदयमा ‘बुक फ्रि फ्राइडे :: सिकाइको नयाँ यात्रा, जीवनको रंगीन पाठशाला

म्याग्दी, – किताबका पानाहरू पल्टाएर मात्र होइन, जीवनका रंगहरूमा रंगिएर सिक्ने एउटा अनुपम अवसर बेनी नगरपालिका–१०, वाखेतको श्री विद्योदय आधारभूत विद्यालयले सिर्जना गरेको छ । ‘बुक फ्रि फ्राइडे’ नामक नवप्रवर्तनशील अभियानले विद्यार्थीहरूलाई…

महिलाहरुलाई नेतृत्व विकास र उद्घोषणकला तालिम

बेनी, । बेनी नगरपालिका–८ का अगुवा महिलाहरुलाई नेतृत्व विकास र उद्घोषणकला सम्बन्धी तालिम शुरु भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोग, बेनी नगरपालिका वडा नं.–८ को कार्यालय र गैरसरकारी संस्था मिलन म्याग्दीको आयोजनामा शुक्रबारदेखि दुई दिने…

लिटल गार्डेनका विद्यार्थीलाई दुना टपरी बुन्ने सिप प्रदान

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा रहेको लिटल गार्डेन एकेडेमीका विद्यार्थीहरुलाई दुना टपरी बुन्ने सिप प्रदान गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा शुक्रबार कक्षा ५ देखि १० सम्म अध्ययन गर्ने ५० जना विद्यार्थीहरुलाई सालको…

दोस्रोपटक थपिएको समयमा पनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना

म्याग्दी- नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना दोस्रोपटक थपिएको समयसीमाभित्र पनि पूरा भएको छैन। भारतीय सिभिल ठेकेदार कम्पनी…

सुनारीखोलाको झोलुङ्गे पुल मर्मत

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ मा रहेको सुनारी खोला झोलुङ्गे पुल मर्मत गरिएको छ । गत बर्खामा सुनारीखोलामा आएको बाढीले पुलको एकातर्फको जिप र पर्खाल भत्काएपछि जोखिम बढेको थियो । अन्नपूर्ण गाउँपालिकाले बजेट बिनियोजन गरेर…

लुलाङका मुटुरोगी खिमबहादुरको उपचारमा आर्थिक अभाव

बेनी, । मुटु सम्बन्धी समस्याले थलिएका म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङका ३१ वर्षीय खिमबहादुर बिकको उपचारमा आर्थिक अभाव भएको छ । आर्थिक अभावका कारण खिमबहादुरको मुटुको भल्ब फेरेर उपचार गर्न नसकिएको हो । मुटुको भल्बमा समस्या भएपछि…

बेनी सामुदायिकका विद्यार्थीलाई कपाल काट्ने तालिम

बेनी, म्याग्दीको बेनी सामुदायिक विद्यालयले विद्यार्थीहरुलाई सिप सिकाउन कपाल काट्ने तालिम सञ्चालन गरेको छ । बेनी नगरपालिकाको “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम मार्फत विद्यार्थीहरुलाई पढाईसँगै सिप सिकाइएको हो । कक्षा ८, ९ र ११ मा पढ्ने…

विशिष्ट पाहुनाको रोजाईमा भुरुङ्ग–तातोपानीको नेचुरल स्पिरिङ होटल

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीमा रहेको ‘होटल नेचुरल स्पिरिङ’ विशिष्ट पाहुनाहरुको रोजाईमा पर्न थालेको छ । बेनी–जोमसोम कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङ तातोपानीमा व्यवसायी राजु हमालले दुई वर्षअघि…