अन्नपूर्णका उद्यमीलाई ढाका बुनाई तालिम
पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उद्यमीहरुका लागि ढाका बुनाई तालिम सञ्चालन गरेको छ ।
जेठ १० गतेदेखि पोखरेबगरमा शुरु भएको तालिम असार १३ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । ८ जना सहभागि तालिमको अगुवा उद्यमी लिलादेवी!-->!-->!-->…