समाचारको विधा

स्थानीय

रत्नेचौरका दलित विद्यार्थीलाई ट्याक सुट वितरण

कुशल शर्मारत्नेचौर, । बेनी नगरपालिका –१ रत्नेचौरका विद्यालयमा अध्ययनरत दलित समुदायका विद्यार्थीहरुलाई शुक्रबार ट्याक सुट वितरण गरिएको छ । दलित सञ्जाल रत्नेचौरले बेनी नगरपालिका १ मा रहेका पाँच वटा विद्यालयमा ३० जनालाई एक÷एक सेट ट्याक सुट…

गलेश्वर शिवालय क्षेत्र विकास कोषको सहयोगमा घतान स्वास्थ्य चौकीमा डिजिटल बोर्ड

बेनी, । बेनी नगरपालिका–९ मा रहेको धार्मिक स्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटिबाट भएको आम्दानी विभिन्न सामाजिक काममा परिचालन हुदै आएको छ । हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धारको रुपमा रहेको…

बेनी आसपासका विद्यालय रित्तिदै

बेनी, विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय शैक्षिकसत्र २०८२ देखि बन्द भए । शैक्षिकसत्र २०८० मा एक सय दुई र २०८१ मा ७२ जना विद्यार्थी रहेको विस २०१५ मा स्थापना भएको भानु…

अन्नपूर्णमा योजनाको स्थलगत भुक्तानी शिविर

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिलाई योजनाको भुक्तानी दिन थालेको छ । गाउँपालिकाको कार्यालय पोखरेबगर आउन अपायक पर्ने उपभोक्ता समितिहरुलाई घुम्ति शिविर मार्फत वडा कार्यालयमा पुगेर भुक्तानी सम्बन्धी सेवा…

पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण

बेनी ।  जिल्लाको बेनी नगरपालिका-५ पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण गरिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पुलाचौरको बस्तीमुनिको मुहानबाट पानी तानेर घरघरमा धारा बनाई वितरण गरिएको हो ।  …

शिक्षा, स्वास्थ्य र पूर्वाधारमा अन्नपूर्णको प्राथमिकता

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले मंगलबार आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँसभाको २१औं अधिवेशनबाट आउँदो आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति, कार्यक्रमसहित बजेट पारित गरिएको हो । …

मंगला गाउँपालिकाले ४४ करोड ६१ लाखको बजेट ल्यायो

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न २०औं गाउँ सभामार्फत आउँदो आवको नीति, कार्यक्रम र बजेट…

मालिकाको ४६ करोडको बजेट पारित

दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष२०८२÷०८३ को लागि रु. ४६ करोड दुई लाख तीन हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र दरबाङ स्थित छ्यारछ्यारे सभाहलमा सोमबार आयोजित गाउँसभाको १७ औं अधिवेशनमा गाउँपालिका…

धवलागिरीको बजेट : गुर्जामा सडक पुर्याउने, जलजलामा पर्यटन महोत्सव गर्ने, युवालाई सहुलियत ऋण दिने

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि रु. ४६ करोड ५५ लाख छ हजार पाँच सय ६३ को बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा सोमबार सम्पन्न २४ औ सभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको…

चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजनाको परिक्षण उत्पादन शुरु

बेनी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजनाले परिक्षण उत्पादन थालेको छ । तुदी पावर कम्पनी लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध, डिसेण्डर (पानी थिग्राउने…